Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कर्मचारी पोशाकमा टिकटक बनाउनेमाथि गृहको कडा निगरानी

काठमाडौं । गृह मन्त्रालयले सामाजिक सञ्जाल प्रयोगमा कर्मचारीलाई कडाई गरेको छ ।

कार्यालय समयमा कार्यालय परिसरभित्र र कर्मचारी पोशाकमा टिकटक जस्ता भिडियोहरु खिचेर सामाजिक सन्जालमा नराख्नसहित गृहले ७ बुँदे निर्देशन जारी गरेको हो ।

मन्त्रालयमा कार्यरत केही वरिष्ठ अधिकृतसमेतले अनुपयुक्त, अव्यवासायीक गतिविधी तथा पदको गम्भिर्यता र महत्वलाई समेत ध्यान नदिई सामाजिक सन्जालमा भिडियोहरु राख्ने गरेको पाइएको गृहको ठहर छ ।

यी निर्देशन पालना भए नभएको सुक्ष्म अनुगमन हुने मन्त्रालयले जारी गरेको निर्देशनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077