Jun 04 2026 | २०८३, जेठ २१ गते
04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३
काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २.७५ विन्दुले बढेको छ ।
यससँगै सूचक १९२२.१२ विन्दुमा आएको छ ।
यो सेसनमा २२ कम्पनीको ६४० कित्ता सेयर कारोबार भएको छ ।
कुल २५ वटा कारोबार भएको हो । २ लाख ३२ हजार रुपैयाँभन्दा बढको सेयर कारोबार भएको छ ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By