Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बजेट त्यति नराम्रो छैन, मुख्य विषय कार्यान्वयनको हो : ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बजेटलाई नराम्रो भन्न नहुने टिप्पणी गरेका छन् ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएपश्चात् सोमबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले बजेट त्यति नराम्रो नभएको र ठिकै बजेट आएको बताएका हुन् ।

उनले सांसद विकास कोष आवश्यकता नभएको बताए । बजेट कार्यान्वयन हुनुपर्नेमा उनको जोड छ ।

शाहीले भने, ‘बजेट त्यति नराम्रो छैन। बजेट ठिकै छ। मुख्य विषय कार्यान्वयनको विषय हो। जसरी आर्थिक मन्दी छ त्यसलाई सम्बोधन गर्ने किसिमको छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077