Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारले रासायनिक मलको कारखाना खोल्ने, मलमा ३० अर्ब अनुदान

काठमाडौं । सरकारले रासायनिक मलको कारखाना खोल्ने भएको छ ।

सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सो बताएका हुन् ।

त्यस्तै,  सरकारले रासायनिक मल खरिदका लागि ३० अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

साथै उनले प्रारगिंक मल उत्पादनमा प्रोत्साहन गरिने अर्थमन्त्री डा. महतले बताए

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077