Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिम प्रदेश सभामा बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ ।

आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले आगामी आर्थिक वर्ष २०८०–८१ बजेटको सिद्धान्त र प्राथमिकता सदनमा प्रस्तुत गरेका थिए ।

आइतबारबाट त्यसमाथि छलफल सुरु भएको हो ।

छलफलमा मेघराज खड्का, अक्कलबहादुर रावल, सन्तोषकुमारी शर्मा थापा, घनश्याम चौधरी, माया पन्त, बेलबहादुर रानामगर, लक्ष्मी विक, जानकी बम ऐर, लक्ष्मणकिशोर चौधरी, ललिता सुनार, जानकीदेवी कुँवर, वीरबहादुर थापा लगायतका प्रदेश सभा सदस्यहरूले भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077