Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारलाई दिएको समर्थन तत्काल कायमै राख्ने जनमतको निर्णय

काठमाडौं । जनमत पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ ।

काठमाडौंमा शुक्रबार बसेको केन्द्रीय कार्य समिति बैठकले संघीय सरकारलाई दिएको समर्थन हाललाई कायमै राख्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बिस्तारप्रति असन्तुष्टि जनाउँदै सरकार छाडेको जनमतले समर्थनबारे बजेटपछि मात्रै निर्णय लिने भएको छ । संघीय सरकारसँगै मधेश प्रदेशको सरकारबारे पनि बजेटपछि मात्रै निर्णय गर्ने जनमतको तयारी छ ।

जनता समाजवादी पार्टी नेतृत्वको मधेश प्रदेश सरकारमा जनमत पार्टी सहभागी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077