Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जापानमा दुई प्रहरीसहित तीन जनाको हत्या

एजेन्सी । जापानमा दुई प्रहरीसहित तीन जनाको हत्या भएको छ ।

मध्य जापानको नागानोमा बिहीबार एक जना आक्रमणकारीले विभिन्न व्यक्तिलाई गोली हान्नेसँगै चक्कु घोप्ने गरेका थिए ।

प्रहरीका अनुसार आक्रमणमा परी एक जना घाइते भएका छन् ।

ती पुरूष आक्रमणकारीले सैनिकको जस्तो लुगा लगाएको प्रहरीले जनाएको छ । प्रहरीले उनको खोजी सुरू गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077