Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सहिद स्मारक ए डिभिजन लिग : चर्च ब्वाइज र मनाङले बाँडे अंक

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको आजको खेलमा चर्च ब्वाइज युनाइटेड र मनाङ मर्स्याङ्दी क्लबले अंक बाँडेका छन् ।

च्यासल मैदानमा बिहीबार भएको खेलमा चर्च ब्वाइजले मनाङलसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

बराबरीपछि चर्च ब्वाइजले २१ खेलबाट ३८ अंक जोडेको छ र दोस्रो स्थानको मछिन्द्र एफसीमाथि ३ अंकको अग्रता बनाएको छ ।

मनाङ भने २१ खेलबाट २५ अंक जोडेर ११औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077