Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लगातार पाँचौँ दिन पनि शेयर बजार बढ्यो, कारोबार रकम १ अर्ब २७ करोड

काठमाडौँ । साताको दोस्रो दिन शेयर बजार ८.१० अंकको बढोत्तरी भएर नेप्से परिसूचक १८९१.३१ को विन्दुमा कायम हुन पुगेको छ ।

यस क्रममा आज १३३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७८ वटा कम्पनीको मूल्य घटेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज आइतबारको तुलनामा कारोबार रकम ३३ करोड रुपैयाँ घटेको हो ।

आइतबार एक अर्ब ६० करोड रुपैयाँको शेयर करोबार भएको थियो । आज एक अर्ब २७ करोड रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।

सर्वाधिक शिवम् सिमेन्ट्सको ७ करोड ३४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077