Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नीति तथा कार्यक्रम कार्यान्वयनमा चुनौती छ : ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनमा चुनौती भएको बताएका छन् ।

शुक्रबार संसद् भवनबाट बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नीति तथा कार्यक्रममा धेरै कुरा छुटेको बताए ।

‘नीति तथा कार्यक्रम लागू हुनुपर्छ। तर यो लागू हुने देखँदैन। जस्तो विदेशमा रहेका नेपालीहरुले मतदानको अधिकार पाउने गत वर्ष पनि भनिएको थियो। अहिले पनि छ । हिमाली क्षेत्रमा सिंचाई र त्यहाँको उत्पादनलाई प्रवर्द्धन गर्ने कुरा आएनन्,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077