काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.६७ अंकले बढेको छ । यससँगै सूचक १८४६.६९ विन्दुमा आएको छ ।
२ लाख ५६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको ६९० कित्ता सेयर कारोबार भएको हो ।
कुल १४ वटा कारोबार भएको छ । ९ कम्पनीको भाउ बढ्दा २ वटाको भने मूल्य घटेको छ ।
बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
Leave a Reply