Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : चेन्नईसँग मुम्बई ६ विकेटले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबार चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको छ ।

चेन्नईमा मुम्बईले दिएको १ सय ४० रनको लक्ष्य चेन्नईले १४ बल अघि ४ विकेट गुमाएर भेट्टायो ।

यसअघि पहिले ब्याटिङ गरेको मुम्बईका लागि नेहाल वाधेराले सर्वाधिक ६४ रन बनाए ।

जितसँगै १३ अङ्कका साथ चेन्नई तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । १० अङ्क भएको मुम्बई छैटौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077