Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसको आरोप - युक्रेनले गर्‍यो ड्रोनमार्फत पुटिनको हत्या प्रयास

एजेन्सी । युक्रेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हत्याप्रयास गरेको आरोप लागेको छ । मंगलबार राति युक्रेनले राष्ट्रपति पुटिनको हत्या प्रयास गरेको रुसले लगाएको हो ।

युक्रेनलाई पुटिनलाई लक्षित गरी दुई वटा ड्रोनबाट हमला गरेको रुसी राष्ट्रपति कार्यलयले एक विज्ञप्तिमार्फत जनाएको छ ।

ती ड्रोनलाई खसाइएको बताइएको छ। यसबाट मानवीय क्षति नभएको विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रपति पुटिन सकुशल रहेको र उनको कार्यतालिकामा कुनै हेरफेर पनि नगरिएको क्रेमलिनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077