Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महावीर पुनको आन्दोलनमा बाबुरामको ऐक्यवद्धता

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई महावीर पुनलाई भेट्न माइतिघर पुगेका छन् ।

आज (सोमबार) माइतिघरमा पुगेर भट्टराइले विभिन्न माग राखेर ४ दिनदेखि आन्दोलनरत पुन र धर्नारत आविष्कार केन्द्रको टोलीलाई समर्थन जनाएका छन् ।

उनले पुनले अघि सारेका माग जायज भएकाले पुरा गर्न सरकारसँग आग्रह गरेका छन् ।

पुनको आन्दोलनमा यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा),नेकपा एकिकृत समाजवादी लगायतका पार्टीले माइतिघर पुगेर ऐक्यवद्धता जनाईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077