Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : चेन्नईमाथि पन्जाबको रोमाञ्चक जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब किङ्ग्सले चेन्नई सुपर किङ्ग्समाथि ४ विकेटको रोमाञ्चक जित निकालेको छ ।

चेन्नईले दिएको २ सय १ रनको लक्ष्य पन्जाबले ६ विकेट गुमाउँदै अन्तिम बलमा भेटायो ।

यसअघि घरेलु मैदानमा टस जितेर ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय रन बनायो ।

यो जितसँगै पन्जाब ९ खेलमा १० अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ । चेन्नई उति नै खेलमा १० अङ्कका साथ चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077