Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपमेयर डंगोलले भनिन् - मानिसले एक अर्कोसँग डराउनुपर्ने अवस्था सिर्जना भयो

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मानिसहरु एकले अर्कोसँग डराउनुपर्ने अवस्था सिर्जना भएको बताएकी छिन् ।

कपनमा वैशाख ७ गते भएको निरा आचार्यको हत्याको विषयलाई लिएर गृहमन्त्रीको ध्यानाकर्षण गराउन गृहमन्त्रालय पुगेकी उपमेयर डंगोलले यस्तो बताएकी हुन् ।

उपमेयर डंगोलले मानिसहरु अहिले आफू सुरक्षित नभएको आभाष गर्न थालेको बताइन् ।

८ दिन बितिसक्दासमेत निरा आचार्यको हत्यारा पत्ता नलाग्नुले जनतामा झनै त्रास बढेको उपमेयर डंगोलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077