Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक १.८६ अंकले बढ्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक १.८६ अंकले बढ्यो

    अनलाइन नेपाल
  • बुधबार, १३ बैशाख २०८०
  • 687
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.८६ अंकले बढेको छ । यससँगै सूचक १९०७.५४ विन्दुमा आएको छ ।

    ६३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ९ कम्पनीको ३०३ कित्ता सेयर कारोबार भएको छ ।



    यो सेसनमा कुल ९ वटा कारोबार भएको हो ।



    जसमा ८ कम्पनीको भाउ बढेको छ भने १ वटाको मूल्य घटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार