Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • कस्तो छ राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था ?

    कस्तो छ राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था ?

    अनलाइन नेपाल
  • शनिबार, ९ बैशाख २०८०
  • 636
    SHARES

    काठमाडौं । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा थप सुधार भएको छ ।

    उनको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले शनिबार सो जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।



    उनको स्वास्थ्योपचार बुधबारदेखि चौथो दिन पनि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ ।



    राष्ट्रपति पौडेल स्वास्थ्योपचारका लागि बुधबार भारत प्रस्थान गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार