Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वैद्य नेतृत्वको माओवादीले उपनिर्वाचन बहिस्कार गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले उपनिर्वाचन बहिस्कार गर्ने भएको छ ।

पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ ले एक वक्तव्य जारी गर्दै आगामी बैशाख १० गते हुन लागेको उपनिर्वाचन बहिस्कार गर्ने बताएका हुन् ।

वर्तमान सत्ता तथा व्यवस्थाको विकल्पका रूपमा सङ्घीय जनगणतन्त्र नेपाल स्थापनाको लागि अगाडि बढ्न अपिल समेत गरेको छ ।

तनहुँको क्षेत्र नं. १, चितवनको क्षेत्र नं. २ तथा बाराको क्षेत्र नं. २ मा बैशाख १० गते निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077