Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेन भन्छन् - देश सफा गर्न सिंहदरबारका नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्छ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आजबाट सिंहदरबारको फोहोर नउठ्ने बताएका छन् ।

शनिबार बिहान सामाजिक सञ्जालमार्फत मेयर बालेनले यसबारे जानकारी गराएका हुन् ।

फोहोर उठाउन स्थानीय नेताहरूबाट अवरोध हुँदै आएको संकेत गर्दै उनले देश सफा गर्नु परे त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने बताए ।

बालेन सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077