Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । अदालती सुनुवाइपछि उनलाई प्रहरी हिरासतमा राखिएको हो ।

उनीविरुद्ध ३४ वटा मुद्दा लागेका छन् । पक्राउ परेपछि उनलाई हतकडी भने लगाइएन। ट्रम्पले भने आफूविरुद्ध लगाइएको आरोप अस्वीकार गरेका छन्।

आपराधिक आरोपको सामना गर्ने ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति हुन् ।

उनले मङ्गलवार अपराह्न म्यान्ह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077