Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेयर बालेनलाई प्रधानमन्त्री प्रचण्डको जवाफ - चिन्ता नगर्नुस्, यो सरकार निरन्तर ५ वर्षसम्मै टिक्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू नेतृत्वको सरकार ५ वर्ष टिक्ने दाबी गरेका छन् ।

काठमाडौं महानगरपालिकाले आयोजना गरेको न्यायिक समिति पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सरकार टिकिरहे स्थानीय तहलाई पनि सजिलो हुने बताएका थिए ।

[insert page='208718' display='yopanipadhnuhos.php']

बालेनलाई जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले निर्वाचनपछि लगातार एउटै सरकार भएको भन्दै सरकार अस्थिर नहुने बताए।

प्रधानमन्त्री दाहालले सरकार अब बिस्तारै लयमा आइरहेको भन्दै अब देश विकासका काममा लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077