Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • संसदमा एमाले सांसद बर्तौलाले नियमापत्ति गरेपछि पूर्णबहादुरले मागे माफी

    संसदमा एमाले सांसद बर्तौलाले नियमापत्ति गरेपछि पूर्णबहादुरले मागे माफी

    अनलाइन नेपाल
  • आइतबार, १२ चैत्र २०७९
  • 585
    SHARES

    काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले माफी मागेका छन् ।

    सांसदले सम्बोधन गरिरहेका बेला हिँडेपछि उपसभापति खड्काले माफी मागेका हुन् ।



    प्रतिनिधि सभा नियमावलीको २० (६) लाई उल्लेख गर्दै सांसद महेश बर्तौलाले उक्त प्रावधान उल्लंघन गरी मर्यादा विपरित काम भइरहेको उनले बताए ।



    बर्तौलाले नियमापत्ति जनाएपछि सभामुख देवराज घिमिरेले त्यसबारेमा ध्यान पुर्‍याउन आग्रह गरे । लगत्तै नेपाली कांग्रेसका उपसभापति समेत रहेका सांसद पूर्णबहादुर खड्काले बोल्ने समय माग गर्दै माफी मागे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार