Jun 04 2026 | २०८३, जेठ २१ गते
04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ।
बिहीबार उनीहरूबीच खड्का निवास गोल्फुटारमा भेटवार्ता भएको हो।
भेटमा दुई निकटस्थ छिमेकी मुलुकका आपसी हित र चासोबारे छलफल भएको बताइएको छ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By