Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • शैक्षिक क्षेत्रमा तालाबन्दी, तोडफोड र अनैतिक क्रियाकलाप नगर्ने नेविसंघको प्रतिबद्धता

    शैक्षिक क्षेत्रमा तालाबन्दी, तोडफोड र अनैतिक क्रियाकलाप नगर्ने नेविसंघको प्रतिबद्धता

    अनलाइन नेपाल
  • बिहिबार, २ चैत्र २०७९
  • 762
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पठनपाठनमा असर पर्नेगरी अनैतिक क्रियाकलाप नगर्ने प्रतिबद्धता जाहेर गरेको छ।

    स्ववियु निर्वाचनका लागि बिहीबार घोषणापत्र जारी गर्दै नेविसंघले शैक्षिक क्षेत्रमा तालाबन्दी, तोडफोड नगर्ने घोषणा गरेको हो।



    विद्यार्थीको सामुहिक हितविपरीत व्यक्तिगत स्वार्थको सम्झौता, दुर्व्यवहार र सामाजिक असंगताका क्रियाकलाप, सरकारी र क्याम्पसको सम्पत्तिको दुरुपयोग तथा अनैतिक चन्दा असुली नगर्ने बाचा नेविसंघले गरेको छ।



    साथै विश्व विद्यालय ऐन निर्माणको नेतृत्व नेविसंघले गर्ने दाबी गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार