Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • भ्लादिमिर पुटिनको दाबी – नर्ड स्ट्रिम पाइपलाइनमा भएको विस्फोटमा अमेरिकाको हात छ

    भ्लादिमिर पुटिनको दाबी – नर्ड स्ट्रिम पाइपलाइनमा भएको विस्फोटमा अमेरिकाको हात छ

    अनलाइन नेपाल
  • बुधबार, १ चैत्र २०७९
  • 639
    SHARES

    एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत वर्ष नर्ड स्ट्रिम पाइपलाइन विस्फोटमा अमेरिकाको हात भएको आरोप लगाएका छन् ।

    उनले स्ट्रिम पाइपलाइन विस्फोटमा युक्रेनी कार्यकर्ताको संलग्नता रहेको भन्ने सिद्धान्त ‘पूर्णतया गलत’ रहेको दाबी गरेका हुन् ।



    ‘हामीले जहिले पनि रुचि राख्ने शक्तिहरूको खोजी गर्नुपर्छ । सैद्धान्तिक रूपमा, संयुक्त राज्य अमेरिका युरोपेली बजारमा रूसी ऊर्जाको आपूर्ति रोक्न र एलएनजीसहित आफ्नै आपूर्ति गर्न इच्छुक छ, चाहे त्यो रूसको तुलनामा २५ देखि प्रतिशत बढी महँगो किन नहोस्,’ पुटिनले एक रूसी टिभी कार्यक्रमलाई दिएको अन्तर्वार्तामा भनेका छन् ।



    अन्तर्वार्तामा उनले भने, ‘यदि हामीलाई यो हमला भएको ठाउँमा जान दिइएन भने हामीले आफ्नै अनुसन्धान गर्नु चुनौतीपूर्ण छ । यो ‘आतङ्कवादी हमला’ हो भन्ने तथ्य अब कसैको लागि गोप्य छैन । मेरो विचारमा, सबैले यसलाई पहिले नै मान्यता दिइसकेका छन् ।”

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार