Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

मेटाले दोस्रो चरणमा १० हजार कर्मचारी हटाउँदै

एजेन्सी । फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले पुनः १० हजार कर्मचारी कटौती गर्ने भएको छ ।

११ हजार कर्मचारी हटाएको चार महिनापछि मेटाले पुनः १० हजार कर्मचारी कटौती गर्न लागेको हो ।

‘हामी अप्रिलको अन्त्यमा हाम्रो प्राविधिक समूहहरूमा र त्यसपछि मेको अन्त्यमा हाम्रो व्यापार समूहहरूमा पुनर्संरचना र केही कटौतीको घोषणा गर्दैछौं’, कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077