Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज बुतीन खेलहरु हुँदैछन् ।

आज दशरथ रंगशालामा दुई र एक खेल च्यासल मैदानमा हुनेछ ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा दिउँसो २ः३० बजे नेपाल पुलिस क्लव र हिमालयन शेर्पा क्लब भिड्नेछन् ।

दशरथ रंगशालामा हुने दोस्रो खेल साँझ ५ः३० बजे मनाङ मस्र्याङ्दी क्लब र संकटा क्लवबीच प्रतिष्पर्धा हुनेछ ।

च्यासल मैदानमा हुने खेलमा दिउँसो २ः३० बजे एपीएफ क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077