Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुख घिमिरे बहराइन जाँदै

काठमाडौं । सभामुख देवराज घिमिरे बहराइन जाने भएका छन् ।

इन्टर पार्लियामेन्ट्री युनिट (आईपीयू) को १४६ औं बैठकका लागि ९ सदस्यीय टोलीको नेतृत्व गर्दै सभामुख घिमिरे २६ फागुनमा बहराइन जान लागेका हुन् ।

संसद सचिवालयले सभामुखको भ्रमण तय भएको जानकारी दिएको छ ।

सभामुख भएपछि उनको यो पहिलो विदेश भ्रमण हो । आईपीयू बैठक २७ फागुनदेखि १ चैतसम्म बहराइनको मनामा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077