Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीका ११ एसएसपीको सरुवा [सूचीसहित]

काठमाडौं । सशस्त्र प्रहरी बलका ११ जना एसएसपीको सरुवा भएको छ ।

गृहमन्त्रालयले सशस्त्र प्रहरी मुख्यालयको सिफारीसमा सोमबार एसएसपीहरुको सरुवा गरेको हो । सरुवामा सिनियर एसएसपीलाई तालिम केन्द्रमा खटाइएको छ ।

दीपक अधिकारीलाई लामापाटन,मनिष थापालाई कुरिनटार तथा कृष्ण ढकाललाई ककनी तालिम केन्द्रमा पठाइएको छ । उनीहरु तिनै जना पहिलो ब्याचका अधिकृत हुन् ।

सोमबार नै सशस्त्रका आठ वटै बाहिनीका डिआइजी पनि हेरफेर भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077