Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

टिचिङ पुगेर पूर्वमन्त्री डा.मथुरालाई ओलीलगायत नेताले दिए श्रद्धाञ्जली

काठमाडौं । सोमबार निधन भएका सामुदायिक चिकित्साका अगुवा एवं पूर्वस्वास्थ्यमन्त्री प्रा.डा.मथुराप्रसाद श्रेष्ठप्रति श्रद्धाञ्जली अपर्ण गरिएको छ।

मंगलबार काठमाडौंको शिक्षण अस्पतालमा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायका नेताहरू पुगेर श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।

दम रोगबाट पीडित ८८ वर्षीय उनको उपचारका क्रममा सोमबार अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो । उनी २०४६ सालपछि बनेको सरकारमा नागरिक समाजका तर्फबाट स्वास्थ्य मन्त्रीसमेत बनेका थिए ।

उनको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077