Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको दाबी - चाँडै विश्वासको मत पाउँछु, सरकार पाँच वर्ष चल्छ

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल शाहले आफूले चाँडै विश्वासको मत पाउने बताएका छन् ।

सोमवार बिहान मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पत्रकारहरूसँगको भेटघाटको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले विश्वासको मतका लागि सबै दलहरूसँग सकारात्मक छलफल भइरहेको र आफूले पाउने दाबी गरे ।

सुदूरपश्चिम सरकार पाँच वर्ष निरन्तर चल्ने उनको विश्वास छ । सुदूरपश्चिम प्रदेशमा मध्यावधि निर्वाचन हुँदैन् । फेरि चुनावमा गए जनताले लखेट्छन्,’ उनले भने ।

पुस २७ गते एमाले संसदीय दलका नेता मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077