Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डले जनयुद्धका सहिदलाई सम्झिए, पेरिसडाँडा पुगेर श्रद्धाञ्जली अर्पण

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहिद स्तम्भमा माल्यार्पण गरेका छन्।

जनयुद्ध दिवसमा अवसरमा माओवादीको केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडामा आजिजत कार्यक्रममा सहिद स्तम्भमा माल्यार्पण गरेका हुन्।

सरकारले २८ औं जनयुद्ध दिवसका अवसरमा सार्वजनिक आज सार्वजनिक बिदा दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077