Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सीमामा गैरव्यावसायिक गतिविधि गरेपछि ७५० प्रहरी दरबन्दीमा फिर्ता

काठमाडौं । मधेस प्रदेश प्रहरीले ७५० काजमा गएका कर्मचारीहरूलाई दरबन्दीमा फिर्ता बोलाएको छ ।

आफ्नो अनुकूल मिलाएर काज सरुवामा गएका मध्ये अहिलेसम्म ७५० प्रहरीहरूलाई दरबन्दीमा फिर्ता बोलाइएको हो ।

अझै ५५० कर्मचारीहरू काज सरुवामै रहेको मधेस प्रदेश प्रहरीले जनाएको छ ।

काजमा गएका प्रहरीहरूले सीमा नाकाहरूमा गैरव्यावसायिक गतिविधि गरेको गुनासोका आधारमा प्रदेश प्रहरीले दरबन्दीमा फिर्ता बोलाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077