Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उज्यालो आउनुअघि सधैँ अँध्यारो नै हुन्छ : सन्दीप लामिछाने

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले अँध्यारोपछि नै उज्यालो हुने टिप्पणी गरेका छन् ।

शुक्रबार अनुहारमा हल्का घाम लागेको तस्बिर राख्दै सामाजिक सञ्जाल फेसबुकमा उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्, 'सम्पूर्ण पलका लागि धन्य छु । उज्यालो आउनुअघि सधै अँध्यारो नै हुन्छ ।'

नेपाल क्रीकेट संघले आजै आईसीसी क्रीकेट विश्वकप लिग–२ को त्रिदेशीय शृङ्खलाका लागि २८ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको छ ।

उक्त टिममा सन्दीप परेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077