Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचक ५.९६ अंकले बढ्यो

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ५.९६ अंकले बढेको छ । यससँगै सूचक २१८४.७७ विन्दुमा आएको छ ।

२८ लाख ७२ हजार रुपैयाँको सेयर कारोबार भएको छ । २९ कम्पनीको ७ हजार ६९८ कित्ता सेयर कारोबार भएको छ ।

कुल ७० वटा कारोबार भएको हो । यो सेसनमा १७ कम्पनीको भाउ बढेको छ भने ९ वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको भाउमा भने कुनै पनि परितर्वन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077