Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सोनाम ल्होसारको अवसरमा दुई दिन सार्वजनिक बिदा

सर्लाही । सर्लाहीका तीनवटा नगरपालिकाले सोनाम ल्होसारको अवसरमा दुई दिन सार्वजनिक बिदा दिएका छन् ।

हरिवन, बागमती र लालबन्दी नगरपालिकाले माघ ८ र ९ गते सार्वजनिक बिदा दिएका छन् ।

तामाङ समुदायले मनाउने सोनाम ल्होसारको अवसरमा सरकारले माघ ८ गते आइतबार एक दिन मात्रै सार्वजनिक बिदा दिएको छ।

तामाङ समुदायको बाहुल्यता रहेको हरिवन, बागमती र लालबन्दी नगरपालिकाले भने ल्होसारको भोलिपल्ट पनि बिदा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077