Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने

काठमाडौं । आइतबार भएको विमान दुर्घटनामा सरकारले शोकमा बिदा दिएपनि आज बैंकिङ सेवा भने खुला रहेको छ ।

आज सार्बजनिक बिदा दिइएपनि नगद कारोबार, चेक क्लियरिङलगायत अत्यावश्यक बैकिङ सेवा ११ बजेदेखि साढे १ बजेसम्म खुला रहने राष्ट्र बैंकले जनाएको हो ।

सरकारले अत्यावश्यक सेवा बाहेक देशभर शोक बिदा दिने तथा झण्डा आधा झुकाउने निर्णय गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077