Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधान सेनापति शर्माद्वारा पृथ्वीनारायण शाहको शालिक अनावरण

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले ३०१औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गरेका छन् ।

उनले सोमबार आयोजित एक कार्यक्रमबीच नारायणहिटीस्थित उपत्यका पृतना हेडक्वाटर हाताभित्र नवनिर्मित पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गरेका हुन् ।

कार्यक्रममा बलाध्यक्ष रथी सिताराम खड्का, रथीबृन्द, अधिकृत, पदिक तथा सकलदर्जाहरुको उपस्थिती रहेको नेपाली सेनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077