Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले संसदीय दलको बैठक शुरु

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक शुरु भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकअघि एमाले संसदीय दलको वैठक बसेको हो ।

मङ्सिर ४ गतेसम्पन्न निर्वाचन पछि पहिलो पटक आज संसदको बैठक बस्न लागेकोले त्यसअघि एमालेले बैठक बसिरहेको छ ।

आजको संसदको बैठकमा प्रमुख दलका नेताहरुले सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077