काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ५ अंकले बढेको छ ।
यससँग सूचक २१ सय ४८.९३ विन्दुमा आएको छ । ७३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३५ कम्पनीको १० हजार ५२१ कित्ता सेयर कारोबार भएको छ ।
कुल १०६ वटा कारोबार भएको छ । यो सेसनमा २९ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ ।
बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
Leave a Reply