Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्री लामिछाने विरुद्धको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशकुमार राउतको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। तर, मुद्दालाई अग्राधिकार दिएर सुनुवाइ गर्ने भनिएको छ।

सर्वोच्चको यो आदेशसँगै लामिछानले नागरिकता र पासपोर्ट विवादमा तत्कालका लागि राहत पाएका छन्।

शुक्रबार लामिछानेको योग्यता सम्बन्धी विवाद पहिलो नम्बर पेसीमा थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077