Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बैंकिङ कसुर मुद्दामा फरार सरोज कार्की पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका एकजना पक्राउ परेका छन् ।

मकवानपुरको हेटौडा उपमहानगरपालिका–१८ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने ५६ वर्षीय सरोज कार्की बुधबार ललितपुरको चापागाउँ दोबाटोबाट पक्राउ परेका हुन् ।

उच्च अदालत पाटनबाट २०७१ असोज ३१ गते पाँच लाख ५० हजार रुपैयाँ जरिवाना, दुई दिन कैद र २२ हजार क्षतिपूर्ति शुल्क भराउने फैसला गरेको थियो ।

तर उनी फरार अवस्थामा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077