Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेयरमा निर्वाचित भएपछि बालेन पहिलोपटक विदेश भ्रमणमा, इन्डोनेसिया प्रस्थान

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) इन्डोनेसिया भ्रमणमा गएका छन् ।

मेयर बालेन निजी भ्रमणको लागि मंगलबार इन्डोनेसिया प्रस्थान गरेका हुन् ।

मेयरका प्रमुख स्वकीय सचिव भुपदेव शाहले भने, ‘हिजो (१९ गते) बेलुकी मेयरज्यू परिवारको सदस्य, सचिवालय सदस्यको परिवार र केही साथीहरु सहित इन्डोनेसिया भ्रमणमा निस्किनुभएको हो ।’

उनका अनुसार बालेन २५ पुसमा नेपाल फर्किनेछन् । काठमाडौं महानगरको मेयरमा निर्वाचित भएपछि बालेनको पहिलो पटक विदेश भ्रमणमा निस्किएका हुन् ।

यद्यपी यो भ्रमण नितान्त निजी रहेको र सरकारी कार्यक्रम होइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077