Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रचण्डले गरे प्रधानमन्त्रीको पदभार ग्रहण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पदभार ग्रहण गरेका छन् ।

सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रचण्डले पदभार ग्रहण गरेका हुन् ।

प्रचण्डले आजै पद तथा गोपनीयताको शपथ गरेका थिए ।  प्रधानमन्त्रीसँगै सोमबार तीन उपप्रधानसहित ८ जना मन्त्री नियुक्त भएका छन् ।

यस्तै आजै प्रचण्ड नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रचण्ड नेतृत्वको नयाँ सरकारले गर्ने पहिलो निर्णयलाई धेरैले चासोका साथ हेरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077