Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

यस्तो बन्यो नवगठित मन्त्रीमण्डलको वरियताक्रम, प्रधानमन्त्रीसँगै १७ मन्त्रालय !

काठमाडौं । शपथग्रहणलगत्तै मन्त्रिपरिषद् गठन गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १७ मन्त्रालय आफूसँगै राखेका छन् ।

मन्त्रिपरिषद्मा पहिलो वरियतामा रहेका प्रचण्डसँग १७ मन्त्रालय छन् भने दोस्रो वरियतामा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल छन् ।

उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेका नारायणकाजी श्रेष्ठ तेस्रो वरियताक्रममा छन् ।

चौथो वरियताक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने छन्। कार्यभार नतोकिएका ज्वालाकुमारी साह पाँचौं, दामोदर भण्डारी छैटौँ, राजेन्द्रकुमार राई सातौँ र अब्दुल खान आठौँ वरितामा छन् ।

यस्तो छ नवनियुक्त मन्त्रीहरूको वरियताक्रम :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077