Online Nepal
  • बुधबार, १० पुष २०८१
  • धनुषा-४ मा पुन:मतगणनाको माग गर्दै यादव सर्वोच्चमा

    धनुषा-४ मा पुन:मतगणनाको माग गर्दै यादव सर्वोच्चमा

    अनलाइन नेपाल
  • बुधबार, २८ मंसिर २०७९
  • 603
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसबाट धनुषा-४मा उम्मेदवार रहेका महेन्द्र यादवले पुन: मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन् ।

    नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठुंग पराजित भएका यादव पुन मतगणनाको माग गर्दै बुधबार सर्वोच्च पुगेका हुन् ।



    उनले दोहोर्‍याएर मत गन्न माग गरेका छन् ।



    रिटमा निर्वाचन आयोग , मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा , जिल्ला निर्वाचन कार्यालय धनुषा , प्रमुख जिल्ला अधिकारी र एमाले उम्मेदवार महासेठलाई विपक्षी बनाइएको छ ।

    यो रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार