Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुतेकै ठाउँमा मृत भेटिए इन्स्पेक्टर राई

सोलुखुम्बु । ओखलढुंगाको ईलाका प्रहरी कार्यालय खिजिफलाटेका प्रहरी प्रमुख मृत फेला परेका छन् ।

सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका ३ बासामा प्रहरी निरीक्षक श्रीप्रसाद राई मृत भेटिएका हुन् ।

परिवार स्रोतका अनुसार राई आफ्नै घरमा मृत भेटिएको छन् । २६ गते बेलुका साथिभाइसँग रमाईलो गर्दै खानपिन गरेर सुतेका राई बिहान ओछ्यानमा मृत भेटिएको बताइएको छ ।

ओखलढुङ्गाको खिजिफलाटेमा कार्यरत राई पारिवारिक भेटघाट गर्न केही दिन अघि बिदामा घर गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077