Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मेलम्ची खानेपानीको पाइप फुटेपछि लैनचौर जलमग्न

काठमाडौं । लैनचौरमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा सडक जलमग्न भएको छ ।

खानी तथा भूगर्भ विभागको कार्यालय बाहिर मूल सडकमुनि बिच्छ्याइएको मेलम्ची आयोजनाको पाइप फुटेको हो ।

पाइप फुट्दा सडक भत्किनुका साथै सडकमा भल बगेको छ ।

जसले गर्दा सवारी चालक र सर्वसाधारण समस्यामा परेका छन् । पाइप फुटेर ठूलो पानी सडमा निस्किएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077