Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उदयपुर १ मा मतगणना रोकियो

काठमाडौं । उदयपुरमा प्रतिनिधि सभा प्रत्यक्षतर्फको मतगणना रोकिएको छ।

प्रतिनिधि सभा प्रत्यक्षतर्फ मत रहेको मतपेटिकामा प्रदेश सभाका मतपत्र फेला परेपछि मतगणना रोकिएको हो।

प्रतिनिधि सभाको मतपत्र रहेको पेटिकामा प्रदेश सभाको मतपत्र फेला परेपछि मतगणना रोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

साढे १० बजे सर्वपक्षीय बैठक राखिएको छ। उदयपुर १ मा अहिलेसम्म नेपाली कांग्रेसका उम्मेदवार नारायण खड्का २१ हजार

८ सय ३३ मतसहित अघि छन् भने एमालेकी उम्मेदवार मन्जुकुमारी चौधरी २० हजार १ सय २० मतसहित पछ्याइरहेकी छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077